२५ गते बाट सन्चालन हुने भेरोसिल खोप ६२ देखी ६४ वर्ष सम्माका नागरिकहरुलाई लगाईने ।

BySwasthya Sabaiko

२३ जेष्ठ २०७८, आईतवार १८:३१ २३ जेष्ठ २०७८, आईतवार १८:३१ २३ जेष्ठ २०७८, आईतवार १८:३१
Instagram
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Share This

स्वास्थ्य सबैको – २५ गते बाट सन्चालन हुने भेरोसिल खोप अभियानमा ६२ देखी ६४ वर्ष सम्माका नागरिकहरुलाई लगाईने छ । खोप उपलब्धता को आधारमा ६४, ६३ र ६२ वर्षका नागरिकहरुलाई मात्रा लगाईनेछ र बाँकी उमेर समुह ६०, ६१ र पहिला छुट भएका ६५ वर्षका नागरिकहरुलाई खोप उपलब्ध हुना साथ खोप लगाईने जानकारी प्राप्त भएको छ ।

नयाँ अपडेटको लागि हामी सँग जोडीनु होला । धन्यवाद ।


Instagram
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *