कोरोनाको संक्रमण उकालो लाग्यो ।

BySwasthya Sabaiko

२ श्रावण २०७९, सोमबार १७:१९ २ श्रावण २०७९, सोमबार १७:१९ २ श्रावण २०७९, सोमबार १७:१९ ,
Instagram
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Share This

स्वास्थ्य सबैको – विगत १५ दिनको तथ्याङक हेर्ने हो भने कोरोना संक्रमण स‌ंख्या बढेको देखिन्छ ।

पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार ३४१ पीसीआर र २ हजार ३१० जनाको एन्टीजेन परीक्षणका क्रममा ४५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ४८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ६८ हजार ६४ पुगेको छ। उक्त अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५४ पुगेको छ। देशभर हाल १ हजार ७७६ जना सक्रिय संक्रमित छन्।

प्रदेश अनुसारको विवरणा

गणडकी प्रदेशको विवरण


Instagram
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *